ईतिहास: २००७ साल फागुन ७

February 19, 2018

६८ वर्ष अघि आजकै दिन राजा त्रिभुवनले शाही सम्बोधन मार्फत १०४ वर्ष लामो जहानिया राणा शासनको अन्त्य भएको घोषणा गरेका थिए । जनताको शासन जनताबाटै निर्वाचित एक वैधानिक सभाले तर्जुमा गरेको विधान अनुसारको होस् भन्ने इच्छा जाहेर उत्त सम्बोधनमा गरेका थिए । साथै निर्वाचन नभएसम्मको लागि १० सदस्यीय अन्तरिम मन्त्री परिषद्को गठन र नियुत्ति गरेका थिए । मोहन समशेरको नेतृत्त्वको उत्त मन्त्री परिषदमा बि.पी. कोइराला गृहमन्त्री थिए ।

sourceDownload sourceEmbed

Newsletter

Submit your details below to receive Newsletters

Newsletter