रेडियो कान्तिपुर, १५ असार २०७४
असार १५, २०७४ मुठी खाएर मुरी उब्जाउने महिना अर्थात असार १५ गतेका दिन आज देशभर १४ औं राष्ट्रिय धान दिवस मनाइदैंछ ।
रोपाई जात्रा, हिलो खेल्ने, दहीच्युरा खाने जस्ता नामले पनि असार १५ गतेलाई धुमधामका साथ मनाउने गरिन्छ ।
विक्रम संम्वत २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए ।
राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालमा विक्रम संवत् २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको विज्ञहरुको भनाई छ ।
नेपालको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४०
स्रोत: http://radiokantipur.ekantipur.com/news/2017-06-29/20170629111331.html