News

आज १४ औं धान दिवस / असार १५–दही च्युरा खाने दिन

June 29, 2017

रेडियो कान्तिपुर, १५ असार २०७४

असार १५, २०७४ मुठी खाएर मुरी उब्जाउने महिना  अर्थात असार १५ गतेका दिन आज देशभर १४ औं राष्ट्रिय धान दिवस मनाइदैंछ ।

रोपाई जात्रा, हिलो खेल्ने, दहीच्युरा खाने जस्ता नामले पनि असार १५ गतेलाई धुमधामका साथ मनाउने गरिन्छ ।

विक्रम संम्वत २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए ।

राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालमा विक्रम संवत् २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको विज्ञहरुको भनाई छ ।

 नेपालको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० 

स्रोत: http://radiokantipur.ekantipur.com/news/2017-06-29/20170629111331.html