भिक्षु आनन्द
आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन
सरकारले आर्थिक अवसरहरूको सिर्जना र उपलब्ध आर्थिक अवसरहरूमा उद्यमीहरूको पहुँच विस्तार गरी मलुकभित्र रोजगारी विस्तार, उच्च तथा दिगो आर्थिक वृद्धि हासिल गर्नका लागि सुझाव सहितको प्रतिवेदन बुझाउन २०८१ साल असोजमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको थियो । पूर्व सचिव रामेश्वर खनालको अध्यक्षतामा गठित ९ सदस्यीय आयोगमा महेश आचार्य सचिव तथा राजेश अग्रवाल, कमलेश कुमार अग्रवाल, चन्द्रप्रसाद ढकाल, डा. कल्पना खनाल, डा. विश्वास गौचन, प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. प्रकाश कुमार श्रेष्ठ सदस्य रहेका थिए । आयोगले २०८१ साल चैत २९ गते ३८० पृष्ठ लामो सुझावसहितको प्रतिवेदन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको छ ।
बृहत आर्थिक क्षेत्र सम्बन्धी सुझाव
स्वास्थ्य क्षेत्र सम्बन्धी सुझाव
शिक्षा क्षेत्र सम्बन्धी सुझाव
वित्तीय क्षेत्र सम्बन्धी सुझाव
कृषि क्षेत्र सम्बन्धी सुझाव
पर्यटन क्षेत्र सम्बन्धी सुझाव