के भ्रष्टाचार बढ्दो छ?भ्रष्टाचार बढ्दो छ भन्ने उत्तरदाता
February 08, 2019
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन "नेपालमा भ्रष्टाचार र सुशासनको अवस्थासम्बन्धी अध्ययन २०७५" अनुशार नेपालमा भ्रष्टाचार बढ्दो छ #भ्रष्ट्राचारमुक्तनेपाल download the report https://bit.ly/2SA61XE