ग्याल्पो ल्होसार

February 15, 2018

"ग्याल्पो ल्होसार", शेर्पाहरुको २१४५औ नयाँ वर्ष, वर्षेनि १२ लो (बाँदर, चरा, कुकुर, सुँगुर, मुसा, गाई, बाघ, बिरालो, ड्र्यागन, सर्प, घोडा, भेडा) वर्ष परिवर्तन भएर नयाँ वर्षको सुरुवात हुन्छ। तिथि परिवर्तन भई १२ महिना सकिएर नयाँ वर्ष लागेसँगै ग्याल्पो ल्होसार मनाउने गरिन्छ। ग्याल्पो लोसार नेपालका शेर्पा, लामा तथा भोटे समुदायहरुले मनाउने गर्छन।

sourceDownload sourceEmbed

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More