Insight

पृथ्वी जयन्ती: राष्ट्रिय एकता दिवस

    January 11, 2018



आज २९६औ पृथ्वी जन्म जयन्ती तथा राष्ट्रिय एकता दिबस । पुष २७ गते लाई नेपालको राष्ट्रिय एकता दिवसको रूपमा मनाइन्छ। इतिहास शिरोमणी बाबुराम आचार्यको सुझावमा विक्रम सम्बत २०१२ देखि नेपालमा पुष २७ गते राष्ट्रिय एकता दिवसको रूपमा मनाउन थालिएको हो।