पृथ्वी जयन्ती: राष्ट्रिय एकता दिवस

January 11, 2018

आज २९६औ पृथ्वी जन्म जयन्ती तथा राष्ट्रिय एकता दिबस । पुष २७ गते लाई नेपालको राष्ट्रिय एकता दिवसको रूपमा मनाइन्छ। इतिहास शिरोमणी बाबुराम आचार्यको सुझावमा विक्रम सम्बत २०१२ देखि नेपालमा पुष २७ गते राष्ट्रिय एकता दिवसको रूपमा मनाउन थालिएको हो।

sourceDownload sourceEmbed

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More