Insight

बडादशैँ को पहिलो दिन: घटस्थापना

    September 21, 2017



घटस्थापना नेपालीहरुको महान पर्व बडादशैंको पहिलो दिन,शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिन्छ।