महाशिवरात्री

February 12, 2018

हिन्दुहरुको महान चाड "महाशिवरात्री", शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको हो। यस दिन भक्तजनहरुले शुद्ध भई शिव मन्दिरमा पुजा/अर्चना गरी व्रत बस्ने र भगवान शिवलाई दुध, धतुरो र बेलपत्र चढाइन्छ।

sourceDownload sourceEmbed

Newsletter

Submit your details below to receive Newsletters

Newsletter