हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइँदै आईएको छ। राणा शासन बिरूद्ध लडेका शहीद हरूको सम्झनामा शहीद दिवस मनाउन थालिएका हो ।