असार १५ राष्ट्रिय धान दिवस हो | यस दिनमा एक पटक हिलोमा खुट्टा टेक्नु पर्छ र दहि चिउरा खानु पर्छ भन्ने मान्यता छ |