विद्यालय क्षत्र सुधार कार्यक्रम (एस.एस.अार.पि )

August 11, 2017

नेपाल सरकारले विद्यालय बाहिर रहेका विद्यार्थी विद्यालयसम्म ल्याउने, शिक्षामा गुणस्तर कायम गर्ने र विद्यालयको व्यवस्थापकीय सुधारलाई प्रथामिकता दिँदै विद्यालय क्षत्र सुधार कार्यक्रम ल्याएको थियो । सो कार्यक्रम सन् २००९ बाट सरु भएर सन् २०१५ मा सम्पन्न भएको थियो । सन् २०१६ बाट विद्यालय क्षत्र बिकास कार्यक्रम सन्चालनमा रहेको छ जुन सन् २०२२ मा सम्पन्न हुनेछ । यस सँग सम्बन्धित समाचार नागरिक दैनिकमा छापिएको छ । http://www.nagariknews.com/news/25101/

sourceDownload sourceEmbed

Newsletter

Submit your details below to receive Newsletters

Newsletter