Insight

श्री स्वस्थानी व्रत कथा

    January 02, 2018



स्वस्थानी व्रत प्रारम्भ भएकै दिनदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नान सहित माधवनारायणको मेला लाग्दछ।