POKHARA LEKHNATH MUNICIPALITY

September 03, 2017

छिमेककाे लेखनाथ नगरपालिका गाभिएपछि हाल देसकै ठूलाे महानगरपालिका बनेकाे छ पाेखरा ‘लेखनाथ महानगरपालिका’ । देसभित्रमात्र नभई विदेसमा समेत पहिचान राख्न सफल महानगरपालिकाकाे पहिलाे विशेषता हाे प्राकृतिक साैन्दर्य । नेपालीहरुका लागि एकपटक पुग्नैपर्ने गन्तव्य कहलिएकाे पाेखरा मनमाेहक हिमाल, निलाे तालहरुकाे बगैंचासँगै पर्यटकीय चहलपहलले सबैकाे मन लाेभ्याउछ । जीवनशैलीलाई अाधुनिकतातर्फ डाेर्‍याउने यस भूगाेल अब प्रादेशिक राजधानी बन्ने तरखरमा छ | बिस्तृत : http://www.samadhannews.com/2017/09/03

sourceDownload sourceEmbed

Newsletter

Submit your details below to receive Newsletters

Newsletter