एकैदिन ७ विधेयक

September 20, 2017

कान्तिपुर दैनिक, ०४ असोज २०७४ 

कार्यकाल सकिने दिन नजिकिँदै गर्दा संसद्ले मंगलबार स्थानीय तहको सरकार सञ्चालनसहितका महत्त्वपूर्ण सात विधेयक एकै दिन पारित गरेको छ । पारित विधेयकहरू हुन्–

१. स्थानीय सरकार सञ्चालन विधेयक

२. शिक्षा (नवौं संशोधन) विधेयक

३. सहकारी विधेयक 

४. थारू आयोग विधेयक

५. मुस्लिम आयोग विधेयक

६. केही नेपाल ऐन संशोधन विधेयक

७. राष्ट्रपति–उपराष्ट्रपतिको सुविधा विधेयक



स्रोत: http://kantipur.ekantipur.com/news/2017-09-20/20170920063206.html

तस्बिर स्रोत: 

https://thehimalayantimes.com/nepal/house-passes-education-bill/

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More