Online Khabar, 15th May 2017, Kathmandu
काठमाडौं महानगरपालिकामा मतगणना सुरु भएको छ । अनलाइनखबरकर्मी कविन अधिकारीका अनुसार, राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो ।
काठमाडौं महानगरपालिकाको मतगणनाको परिणाम एक-एक घण्टामा जानकारी दिने निर्वाचन आयोगले जनाएको छ ।
Source: http://www.onlinekhabar.com/2017/05/585129/