News

खोकनामा धान भित्र्याउने चटारो (फोटोफिचर)

October 31, 2017

काठमाडौं: काठमाडौंमा सहरीकरण बढेसँगै प्रत्येक वर्ष घर बनाउने जमिनको अभाव हुँदै गएको छ।तर खोकोनाका किसानलाई दसैं-तिहार सकिए लगत्तै धान भित्र्याउने चटारो छ।

किसानहरु एका बिहानै धान काट्‍न खेतमा गइसकेका हुन्छन्। वर्षेनी खानको लागि र नगद कमाउनका लागि यहाँका किसानहरु धान बाली लगाउने गरेका छन्।

खोकना गाविस ललितपुर जिल्लाको जावलाखेलबाट ८ किलोमिटर दक्षिण पर्ने पुरानो बस्ती हो। अन्‍नपूर्णका फोटो पत्रकार सुलभ श्रेष्ठले आफ्नो क्‍यामेराको लेन्सभित्र कैद गरेका केही तस्बिरहरु