सेतोपाटी, २४ कार्तिक २०७४
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फको मतपत्रको नमुना निर्वाचन आयोगले सार्वजनिक गरेको छ । पहिलो चरणको चुनाव हुने ३२ वटै जिल्लाका मतपत्रको नमुना आयोगले आफ्नो वेवसाइटमा राखेको हो ।
आयोगले यसपटक मतपत्र निकै छोटो र छरितो बनाएको छ। सम्बन्धित निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारको मात्र चुनाव चिन्ह समेटेर आयोगले मतपत्र तयार पारेको छ ।
तपाईंको निर्वाचन क्षेत्रमा कस्तो हुन्छ मतपत्र तल जिल्लामा क्लिक गरी हेर्नुहोस्-
सोलुखुम्बु
संखुवासभा
भोजपुर
ओखलढुङ्गा
ताप्लेजुङ
पाँचथर
खोटाङ
नुवाकोट
रसुवा
धादिङ
सिन्धुपाल्चोक
दोलखा
रामेछाप
मुस्ताङ
म्याग्दी
बाग्लुङ
मनाङ
लमजुङ
गोरखा
रूकुम पश्चिम भाग
जाजरकोट
हुम्ला
मुगु
जुम्ला
कालिकोट
डोल्पा