News

पाेखरा लेखनाथ महानगरकाे विस्तृत चिनारी

September 04, 2017

समाधान दैनिक, १८ भाद्र २०७४ 

छिमेककाे लेखनाथ नगरपालिका गाभिएपछि हाल देसकै ठूलाे महानगरपालिका बनेकाे छ पाेखरा ‘लेखनाथ महानगरपालिका’ ।

देसभित्रमात्र नभई विदेसमा समेत पहिचान राख्न सफल महानगरपालिकाकाे पहिलाे विशेषता हाे प्राकृतिक साैन्दर्य । नेपालीहरुका लागि एकपटक पुग्नैपर्ने गन्तव्य कहलिएकाे पाेखरा मनमाेहक हिमाल, निलाे तालहरुकाे बगैंचासँगै पर्यटकीय चहलपहलले सबैकाे मन लाेभ्याउछ । जीवनशैलीलाई अाधुनिकतातर्फ डाेर्‍याउने यस भूगाेल अब प्रादेशिक राजधानी बन्ने तरखरमा छ ।

वार्षिक पाैने २ अर्ब रुपैयाँकाे बजेट रहेकाे महानगरमा जनसंख्या सवा ४ लाखमात्रै छ । यहाँकाे विकासे सम्भावनाले अागामी दिनमा अवसरका थुप्रै ढाेका खाेल्नेछ ।  महानगरभित्र के-के छन् ? यसका लागि इन्फाेग्राफ हेर्नुहाेस्, र, सुझाव दिनुहाेस् ।

http://www.samadhannews.com/2017/09/03/%E0%A4%AA%E0%A4%BE%E0%A5%87%E0%A4%96%E0%A4%B0%E0%A4%BE-%E0%A4%B2%E0%A5%87%E0%A4%96%E0%A4%A8%E0%A4%BE%E0%A4%A5-%E0%A4%AE%E0%A4%B9%E0%A4%BE%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A5%87/

स्रोत :