News

भूमि आयोगको ७७ वटै जिल्ला समिति गठन (सूचीसहित)

February 02, 2021

अनलाइन खबर, माघ १९, २०७७ 

काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगको सबै जिल्ला समिति गठन भएको छ । १५ माघमा बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला समितिको अध्यक्ष, विज्ञ र सदस्य चयन गरेको हो ।


आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतलाई जग्गा वितरण गर्न गत वर्ष गठित आयोगले विभिन्न पालिकाहरूमा लगत संकलन सुरु गरेको छ ।

आयोगका जिल्ला समितिको सूचीः
      

स्रोत: https://www.onlinekhabar.com/2021/02/928254?fbclid=IwAR0KSxS8t5fybhsHGvC6OuMcvwQKxEAQoymgkW3OeFObMGxMKkl9qga88D8