कान्तिपुर राष्ट्रिय दैनिक, १३ मंसिर २०७४
मतदाता शिक्षा कर्मचारी दोस्रो चरणको निर्वाचन हुने जिल्लाको टोल टोलमा पुगेका छन् । मतदाता शिक्षाका लागि खटाइएका कर्मचारीले स्थानीय भाषामा समेत मत हाल्ने र पट्याउने तरिका सिकाउने गरेका छन् । भक्तपुरको केही नेवार बस्तीमा नेवारी भाषामै मतदान गर्ने र मतपत्र पट्याउने तरिका सिकाइएको थियो । यो दृश्य भक्तपुरको लोकन्थलीको नेवारी बस्तीको हो ।
स्रोत:http://bit.ly/2AeLnm5