News

यसरी हुँदै छ निर्वाचनकाे तयारी (तस्बिरहरु)

November 05, 2017

कबिन अधिकारी, कान्तिपुर राष्ट्रिय दैनिक, १९  कार्तिक २०७४ 


मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनका लागि आवश्यक सामाग्रीलाई सम्बन्धीत मतदान स्थलमा पठाउनका लागि निर्वाचन आयोग परिसरमा धमाधम काम भइरहेको छ ।

आयोग परिसरमा मतपेटिक, कागजपत्र, कलम, कापी आदी पाको पारेर सम्बन्धीत ठाउँको नाम लेख्दै त्यसतर्फ पठाउन सुरु गरिएको छ ।

निर्वाचनका तयारीको कामहरुका केही दृश्य यहाँ समेटिएका छन् :

 

 

 

 

 

 


   स्रोत : http://bit.ly/2zl4xGM