News

४५ जिल्लामा मतदाता परिचप पत्र वितरण गरिँदै [भिडियो]

December 05, 2017

नागरिक दैनिक, १९ मंसिर २०७४

काठमाडौं- निर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्रबाट आजदेखि मतदाता परिचय वितरण सुरु गरेका छन् । परिचय वितरण बुधबार पनि जारी रहनेछ । दोस्रो चरणअन्तर्गत बाँकी ४५ जिल्लामा हुन गइरहेको निर्वाचनका लागि आझदेखि परिचय पत्र वितरण सुरु गरिएको हो।

भिडियो

 

तस्बिरमा भक्तपुरको लोकन्थलीमा मतदाता परिचय पत्र लिन आउने भीड। तस्बिर : प्रविन कोइराला

 











स्रोत: http://www.nagariknews.com/news/31740/